ज्ञानेन्द्र शाही विजयी
काठमाडौं । जुम्लाकबाट राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन्।
शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गरे।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment