ओलीभन्दा ४३ हजार बढी मतले बालेन अगाडि
काठमाडाैं। झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले अग्रता ह्वात्तै बढाएका छन्।
मतगणना जारी रहँदा बालेनले ४३ हजार २१८ मतान्तर कायम राखेका छन्।
उनले ५९ हजार ५६८ मत ल्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले १६ हजार ३५० मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका समीर तामाङेः ८ हजार ८९० मत ल्याएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment