दैलेख २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी

डिसी नेपाल
२३ फागुन २०८२ १८:०९
180
Shares

काठमाडौं। दैलेख क्षेत्र नम्बर २ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन्।

पोखरेल १३ हजार ८८९ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७ मत पाए। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१ मत ल्याए।

नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत ल्याए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.