नयाँ रुप लिँदै काठमाडौं उपत्यकाको रिङरोड (तस्विरहरु)

डिसी नेपाल
२४ फागुन २०८२ ११:५२
20
Shares

काठमाडाैं। काठमाडौं उपत्यकाको चक्रपथ (रिङरोड)को विस्तारको काम धमाधम भइरहेको छ। २७ किलोमिटर खण्डमध्ये हाल कलंकीदेखि बसुन्धरासम्मको ८.२ किलोमिटर खण्डले नयाँ रुप पाइरहेको छ। बसुन्धरा क्षेत्रको आकाशबाट ड्रोन क्यामेरामाफैत कैद गरिएको दृश्य।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.