हर्कले जितेपछि बालेन ‘तपाइँलाई सधैं माया थियो, छ र रहन्छ’

डिसी नेपाल
२४ फागुन २०८२ १४:३३
900
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्लाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले बधाइ दिएका छन् ।

सुनसरी–१ मा विजयी भएपछि हर्कले आफू पहिलो भएको खुसी साट्दै फेसबुकमा गरेको पोस्टमा बालेनले लेखेका छन् ‘तपाईँलाई सधैँ माया थियो । छ र रहन्छ । तपाईँ र धरानलाई सधैँ माया छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.