१४० अमेरिकी सैनिक घाइते

डिसी नेपाल
२७ फागुन २०८२ ११:०५
1.0k
Shares

काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले फेब्रुअरी २८ मा इरानसँगको युद्ध सुरु भएदेखि लगभग १४० अमेरिकी सैनिक घाइते भएको बताएको छ।

पेन्टागनका प्रवक्ता शन पार्नेलले एक विज्ञप्तिमा भनेका छन् – अधिकांश घाइतेहरूलाई सामान्य चोटपटक लागेको छ र १०८ सैनिकहरू ड्युटीमा फर्किएका छन्।

उनले आठ सैनिक गम्भीर घाइते भएको र उनीहरूलाई राम्रो उपचार सुविधा प्रदान गरिएको बताए।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वका देशहरूमा तनावको अवस्था छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.