सिरहा जिल्ला अदालत नजिक बम विस्फोट

डिसी नेपाल
२७ फागुन २०८२ १७:१३
380
Shares

सिरहा । सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोटभएको आशंका गरिएको छ। आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको आशंका गरिएको सिरहा प्रहरीले जनाएको छ।

प्रहरी तथा सुरक्षा निकाय तत्काल घटनास्थलमा पुगेका छन्। घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।

हालसम्म विस्फोट कसले गराएको हो र क्षति कति भयो भन्ने विवरण प्राप्त हुन सकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.