रवि प्रचण्ड छलफल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । उनीहरूले टेलिफोनमार्फत कुराकानी गरेका हुन् ।
कुराकानीका क्रममा उनीहरूले एक आर्कालाई चुनाब जितेकोमा बधाई दिए । यसबाहेक अरू कुरा के-के भए भन्ने स्पष्ट छैन ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment