टुँडिखेलमा घोडेजात्रा २०८२ का मनमोहक झलक (तस्बिरहरू)
काठमाडौं। आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ।
परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली सेनाका घोडचढीहरूले अद्भुत अश्वकला, शो–जम्प र साहसिक खेलहरू प्रदर्शन गरी सबैलाई मन्त्रमुग्ध पारेका छन्।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्रिगण, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरेका छन्।















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment