नयाँ सांसदहरूको पहिलो बैठकका लागि अस्थायी बैठक कक्षको तयारी (तस्बिरहरू)
काठमाडौं । आगामी चैत १२ गते बस्ने नयाँ संसदको पहिलो बैठकका लागि नयाँ बैठक कक्षको तयारी तीव्र भइरहेको छ।
सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भइरहेका छन्।












प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment