भद्रकाली माईको जात्रा (तस्बिरहरू)

डिसी नेपाल
५ चैत २०८२ १८:०२
8
Shares

काठमाडौं । आज काठमाडौंको असनमा लुमधि अजिमा (भद्रकाली), कंकेश्वरी अजिमा र वटु भद्रकाली माईको जात्रा मनाइएको छ।

ऐतिहासिक असन क्षेत्रमा हरेक वर्ष पाहाँचह्रेको अवसरमा मनाइने गरिन्छ। यो जात्रा टोलका विभिन्न स्थानमा तीन दिनसम्म मनाइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *