नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने

डिसी नेपाल
५ चैत २०८२ १९:५३
2.4k
Shares

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ। रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार १३ गते प्रधानमन्त्रीको शपथ ग्रहण हुने भएको हो।

आगामी चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण हुने उनले संक्षीप्त प्रतिक्रिया दिएका छन्। संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *