विश्व जल दिवसः धोवी खोलामा सरसफाई (फोटो फिचर)

डिसी नेपाल
८ चैत २०८२ १३:१६
68
Shares

काठमाडौं । विश्व जल दिवस को अवसरमा काठमाडौंको रातो पुल क्षेत्रमा धोवी खोलाको सरसफाई गरिएको छ। आइतबार काठमाडौं महानगरले उक्त क्षेत्रमा सरसफाई गरेको हो । बाहिरी रूपमा सरसफाई गरिए पनि पानीको गुणस्तर यति कमजोर छ कि त्यहाँ जलजीवको अस्तित्व लगभग असम्भवजस्तै बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *