इरानको राजधानी तेहरानमा नयाँ आक्रमण सुरु

डिसी नेपाल
११ चैत २०८२ १३:३२
1.6k
Shares

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले इरानको राजधानी तेहरानमा “नयाँ आक्रमण” सुरु गरेको बताएको छ।

आइडीएफका अनुसार, यी आक्रमणहरूले तेहरानमा रहेको “इरानी आतंकवादी शासन” सँग जोडिएको पूर्वाधारलाई लक्षित गरिरहेका छन्।

तेहरान भित्रका स्रोतहरूले बीबीसीलाई बताएअनुसार उनीहरूले तेहरानको पूर्वी, उत्तरी र मध्य भागमा विस्फोटको आवाज सुनेका थिए।

यसैबीच, तेहरानबाट केही तस्बिरहरू पनि बाहिर आएका छन्, जसमा भवनहरू माथि धुवाँ उठिरहेको देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *