सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले गरे पदबहाली
काठमाडौं । नवनियुुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिनाले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन्।
उनी नुवाकोट १ बाट निर्वाचित सांसद हुन्। अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा अध्ययन गरेका तिमिल्सिना शिक्षा र सञ्चारको क्षेत्रमा १५ वर्षदेखि क्रियाशील छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment