पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने शंकर पोखरेलको चेतावनी

डिसी नेपाल
१४ चैत २०८२ १०:२९
40
Shares

काठमाडौं। नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने बताएका छन्। अध्यक्ष ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने चेतावनी दिएका हुन्।

उनले सरकारलाई जिम्मेबार बन्न र अबिलम्ब ओलीलाई रिहा गर्न माग समेत गरेका छन्। महासचिव पोखरेलले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ।

जिम्मेवार बन, अविलम्ब रिहा गर!’ ओली पक्राउ परेको घटनाबारे छलफल गर्न पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *