आन्दोलन र प्रतिरोधका लागि एमालेले तोक्यो तीन कमान्डर
काठमाडौं । पार्टी अध्यक्ष पक्राउको बिरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न बिरोधका कार्यक्रमका लागि तीन नेतालाई सयोजनको जिम्मेवारी दिएको छ ।
केन्द्रीय सचिवालयको बैठकले राजनीतिक सम्बाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेललाई दिएको छ ।
त्यस्तै,ससदमा रहेका दलहरुसग समन्वय र सम्बाद सयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र कानुनी प्रतिवाद र सयोजनको जिम्मेवारी गोकर्ण बिष्टलाई दिएको महासचिव शङ्कर पोखरेलले बताए ।
सबै राजनीतिक दल, नागरिक समाज र जनसमुदायसग मिलेर राजनीतिक र कानुनी प्रतिबाद गर्ने भन्दै बैठकबाट एमालेले देशब्यापी बिरोधका बिभि
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment