नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

डिसी नेपाल
१५ चैत २०८२ १५:०७
100
Shares

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन्।

आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो।

गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जित हासिल गरेको थियो।

प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *