देउवा–कोइराला पक्ष नेपाली कांग्रेसको भेला (तस्बिरहरु)

डिसी नेपाल
१६ चैत २०८२ १४:४२
2.7k
Shares

काठमाडौं। निर्वमान सभापति शेर बहादुर देउवा एवम डा.शेखर कोइराला पक्षके नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आब्हानमा नव निर्वाचित सांसदहरुलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुको बैठक पनि आयोजना गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *