सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ पक्राउ

डिसी नेपाल
१६ चैत २०८२ १८:०९
2.7k
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ राज कुमार अर्याल पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अर्याललाई पुतलीसडकबाट पक्राउ गरेको हो।

सीआईबीले अर्याललाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *