खोलाका किनारमा फुलेका ढकमक्क फूलहरू (तस्बिरसहित)
काठमाडौं उपत्यकाको खोलाका किनारमा यति बेला ढकमक्क फूलहरू फुलेका छन् । विष्णुमती खोला किनारमा फुलेका रंगीचंगी फूलहरूले काठमाडौंको सुन्दरतालाई बढाएको छ । त्यहाँ वरपर फूलेका ढकमक्क फूलले मानिसहरूको मनै आनन्दित बनाउने गरेको छ ।















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment