नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

डिसी नेपाल
१८ चैत २०८२ १५:०१
56
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ। बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *