प्रतिनिधिसभाको पहिलो बैठक : शीर्ष नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।
मंगलबार बसेको सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको अध्यक्षतामा पहिलो बैठक बैठक बस्ने कार्यसूचीबारे छलफल भएको रास्वपा सांसद कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
यस्तै उनले पहिलो बैठकमा दलका शीर्ष नेताहरूले शुभकामना दिने र त्यसमा समय निर्धारण गरेर अघि बढ्ने भन्नेमा छलफल भएको बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment