भरूवा बन्दुक बरामद

डिसी नेपाल
२१ चैत २०८२ २१:३३
148
Shares

म्याग्दी । म्याग्दी प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ।

बेनी नगरपालिका-२ गौस्वराबाट भरूवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ। प्रहरी बिट रत्नेचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *