काभ्रेमा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।
गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोहि नलागेको भन्दै उनले चासो ब्यक्त गरे। पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment