बिस्काः जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण अन्तिम चरणमा (तस्विरहरू)
चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका लागि श्रीभैरवनाथको रथ निर्माण कार्य पनि करिब अन्तिम चरणमा पुगेको छ । बिस्काः जात्राको लागि तान्त्रिक विधिअनुसार काठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्रीभैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय कालिगडहरू जुटिरहेका छन् ।
















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment