सरकारले विदा दिएपछिको पहिलो आइतबार (तस्बिरहरु)

डिसी नेपाल
२९ चैत २०८२ १३:४०
16
Shares

काठमाडाैं। सरकारले विदा घोषणा गरेपछि परेको पहिलो आइतबार काठमाडौं उपत्यका आज असामान्य रूपमा सुनसान देखिएको छ।

सामान्यतया आइतबारका दिन भिडभाड हुने सडकहरू आज भने शान्त देखिएका छन् भने सवारीसाधनको चाप पनि उल्लेखनीय रूपमा कम भएको छ।

तस्बिर: सक्षम घिमिरे, नेपाल न्यूज बैंक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *