हेरिटेज गार्डेनमा १३ औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ (तस्विरहरू)
काठमाडाैं। ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’चलिरहेकाे छ। शुक्रबारदेखि सुरु भएको ‘नेपाल ट्याटु कन्भेन्सन’ आज समापन हुँदैछ । यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
तस्विरहरू : सक्षम घिमिरे/ नेपाल न्यूज बैंक




















प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment