आज कुवेती दिनारसहित सबै देशको भाउ घट्यो, कुन देशको विनिमयदर कति ?

डिसी नेपाल
६ माघ २०७६ ६:३४

काठमाडौं । आज माघ ६ गते सोमबार कुवेती दिनारसहित सबै देशको विनिमयदर घटेको छ । अमेरिकी डलर भने स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ६४ पैसा र बिक्रिदर १४८ रुपैयाँ ४२ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २४ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १२ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ४३ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३ सय २ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *