माधव समूहको केन्द्रीय कमिटी बैठक जारी, सुरेन्द्र र योगेश अनुपस्थित

डिसी नेपाल
२१ साउन २०७८ १५:५७
580
Shares

काठमाडौं। नेकपा एमालेको माधव समूहको केन्द्रीय कमिटी बैठक जारी छ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सो समूहको बैठक जारी छ। बैठकमा कम्तिमा ७० जना केन्द्रीय सदस्यहरु उपस्थित रहेको नेताहरुले दावी गरेका छन्।

एमालेमा संघर्ष गरिरहेको यो समूहले यो बैठकबाट ठोस निर्णय लिने बताइएको छ। यो महत्वपूर्ण बैठकमा माधव समूहमा रहेका सचिव योगेश भट्टराई र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे भने अनुपस्थित रहेका छन्। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो भनाइ राखिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *