एमालेमा ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

डिसी नेपाल
२६ मंसिर २०७८ १६:०६
348
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्य रहने गरी स्थायी कमिटी प्रस्ताव गरेका छन् ।

१९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम ओलीले प्रस्ताव गरेका छन् ।
सूची:

केपी शर्मा ओली
ईश्वर पोखरेल
अष्टलक्ष्मी शाक्य
युवराज ज्ञवाली
रामबहादुर थापा
विष्णु पौडेल
सुरेन्द्र पाण्डे
सुवासचन्द्र नेम्वाङ
शंकर पोखरेल
पृथ्वी सुब्बा गुरुङ
प्रदीप ज्ञवाली
विष्णु प्रसाद रिमाल
गोकर्ण विष्ट
छविलाल विश्वकर्मा
टोपबहादुर रायमाझी
पद्मा अर्याल
योगेश भट्टराई
रघुवीर महासेठ
लेखराज भट्ट
घनश्याम भुसाल
गुरु बराल
देवराज घिमिरे
भीम आचार्य
लालबाबु पण्डित
खगराज अधिकारी
किरण गुरुङ
काशीनाथ अधिकारी
रघुजी पन्त
भानुभक्त ढकाल
मणिचन्द्र थापा
कृष्णगोपाल श्रेष्ठ

शेरधन राई

यमलाल कँडेल
अग्नि खरेल
शम्भु साह
डा राजन भट्टराई
सीता पौडेल
गोरखबहादुर बोगटी

विन्दा पाण्डे

कर्णबहादुर थापा
राजेन्द्र गौतम
थममाया थापा
शेरबहादुर तामाङ
शिवमाया तुम्बाहाङफे
हिक्मत कार्की

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.