नयाँ सारथी लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी घिमिरेलाई

डिसी नेपाल
५ पुष २०७८ १२:१२
40
Shares

काठमाडौँ। नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवरी नायब प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई दिइएको छ ।

कम्पनीको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि पुष १ गतेदेखि लागू हुनेगरी संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई सो जिम्मेवारी सुम्पिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.