बरुण हाईड्रोपावरको वार्षिक साधारण सभा पाैष २९ गते हुने

डिसी नेपाल
५ पुष २०७८ १३:३६
36
Shares

काठमाडौँ। बरुण हाईड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पाैष २९ गते हुने भएको छ । पाैष १ गते बसेकाे सञ्चालक समितिकाे बैठकले सभा कम्पनीको केन्द्रिय कार्यलय, अनामनगर काठमाण्डौंमा बिहान १० बजेदेखि सुरू हुने जनाएको छ ।

कोभिड-१९ महामारीको जोखिम कायम नै रहेको हुनाले साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधि मार्फत सहभागी हुन सक्ने गरी शेयरधनीहरुलाई Zoom Meeting ID तथा Password उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएकाे छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.