नेपाल बंगलादेश बैंकको मुद्दति खाता अब अनलाइनबाटै खोल्न सकिने
काठमाडौँ। नेपाल बंगलादेश बैंकले अनलाइनबाटै मुद्दति खाता खोल्न सकिने सुविधा ल्याएको छ। यो सुविधा अन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन ‘फिक्स डिपोजिट’ मा क्लिक गरेर आफूले चाहेको रकम तथा समयअनुसार मुद्दती खाता खोल्न सक्नेछन्।
बैंकले यो योजना विशेषगरी नेपाली नागरिक तथा आप्रवासी नेपालीहरुका लागि ल्याएको जनाएको छ। यस योजनाअन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दति खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment