मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्यमा सकारात्मक सर्किट, कति पुग्यो मूल्य ?

डिसी नेपाल
१३ पुष २०७८ १२:२५
112
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।

मध्य भोटेकोशीको शेयरमूल्य १२.१० रुपैंयाले बढेर प्रतिकित्ता १३३.१० रुपैयाँ पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.