गुराँस लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी

डिसी नेपाल
२३ पुष २०७८ १३:५३
76
Shares

काठमाडौं। गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ५ पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि शैक्षिक योग्यता एसइई उत्तिर्ण देखि प्लस टू उत्तिर्णसम्मको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र (माघ ७ गते) आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.