मध्य भोटेकोशी जलविद्युतको सेयर मूल्यमा लाग्यो सर्किट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लागेको हो।
मध्य भोटेकोशीको शेयरमूल्य २३ रुपैयाँ ५० पैसाले बढेर प्रतिकित्ता २ सय ५९ रुपैयाँ १० पैसा पुगेको छ । यस्तै, मार्केट डेपमा कम्पनीको खरिदमाग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment