माधव नेपाललाई कोरोना संक्रमण पुष्टि
फाइल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेपाललाई कुनै प्रकारको लक्षण नदेखिएको र घरमै आइसोलेसनमा बसिरहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment