एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा ईन्द्रकुमार कट्टेल नियुक्त
काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले चैत २९ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा कट्टेललाई नियुक्त गरेको हो ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment