इमर्जिङ्ग नेपालको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मंगलबार सेयर कारोबार खुला भएको १ घण्टा नबित्दै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो।
कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य ९२ रुपैयाँले बढेर प्रतिकित्ता १ हजार १२ रुपैयाँ ३० पैसा पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको सेयर खरिद माग अधिक रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment