गौतम अडानीले अम्बानीलाई पछाडि छोडे, बने एशियाकै सबैभन्दा धनी व्यक्ति

डिसी नेपाल
२० चैत २०७८ १०:००
1.3k
Shares

एजेन्सी। अदानी समूहका अध्यक्ष गौतम अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।  रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई पछि पार्दै अदानी एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका हुन्।

अदानी समूहका अध्यक्ष अडानीले २३.५ बिलियन डलर थपेर १०० अर्ब डलरको सम्पत्तिसहित एसियाकै धनी व्यक्ति बनेका हुन्।

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार अडानी १० औं स्थानमा छन् भने रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ११ औं स्थानमा झरेका छन् । अहिले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीको सम्पति ९९ अर्ब डलर रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.