दुई कम्पनीको १५ लाख ८२ हजार ७८६.५० कित्ता सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको १५ लाख ८२ हजार ७८६.५० कित्ता सेयर सूचिकृत भएको छ। आइतबार रिलायन्स फाइनान्स र नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत भएको हो
रिलायन्स फाइनान्सको १३ लाख ७३ हजार ४८६.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो
यस्तै, नेपाल हाइड्रो डेभलपरको२ लाख ९ हजार ३०० कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment