राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार खुल्ला भएको केहि समयमा नै संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो।
राष्ट्रिय उत्थान लघुवित्तको सेयर मूल्य १ सय ४५ रुपैयाँ १० पैसाले बढेर १ हजार ५ सय ९६ रुपैयाँ ५० पैसा पुगेको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment