मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
२२ चैत २०७८ १०:५६
324
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइ रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९८ हजार ८ सय रुपैयाँ रहेको पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य भने प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.