दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमालेको अग्रता
काठमाडौं।दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। नरपालिकाको वडा नं १ को २०० मत गणना हुँदा मेयरमा एमालेले अग्रता लिएको हो। हाल जारी मतगणना हुदाँ तपसिल अनुसारको मत खसेको छ ।
मेयर(रुख) ९१
उपमेयर (रुख) ८८
मेयर (सुर्य)१०३
उपमेयर (सुर्य) १०७
वडाध्यक्ष (रुख)(८९
वडाध्यक्ष (सुर्य) १०६
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment