पोखरा महानगरपालिकामा गठबन्धन अगाडि, पछयाउँदै एमाले
पोखरा । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । महानगरपालिको १ र १२ नम्बरको मतगणना हुँदा आचार्यले ७७ मतसहित सुरुवाती अग्रता लिएका छन् ।
एमालेका कृष्णबहादुर थापाले ७४ मतका साथ दोश्रो स्थानमा रहेका छन् । उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले ६० मत ल्याएकी छन् भने नेपाली काँग्रेसकी कोपिला रानाभाटले ५९ मत ल्याएकी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment