रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

डिसी नेपाल
२ जेठ २०७९ १४:१३
64
Shares

रोल्पा। गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी भएका छन् । उनले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गरेका हुन्।

गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसको अमृता केसी वलीले दुई हजार ९०९ मत प्राप्त गरी प्रतिस्पर्धी एमालेको निर्मलाकुमारी वलीलाई पराजित गरेकी हुन्।

कांग्रेसवाट उक्त गाउँपालिकाको १, २, ४, ५ र ७ वडामा अध्यक्ष निर्वाचित भएका छन् भने वडा नंं ६ मा एमाले तथा वडा नं ३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.