अभियान लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने
काठमाडौँ। अभियान लघुवित्तको आइपीओ आइतबारदेखि कारोबारमा आउने भएको छ। शुक्रबार कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै असोज ७ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो।
कम्पनीको सर्वसाधारणमा बिक्री गरेको समेत गरी २५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो। उक्त सेयर सूचिकृत भएसँगै पहिलो कारोबारका लागि १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ रेन्ज निर्धारण गरेको छ। यो कम्पनीको सेयर काराेबार गर्नका लागि एभिवाईएएन (AVYAN) संकेत प्रदान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment