प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो

डिसी नेपाल
१३ असोज २०७९ ११:३३
20
Shares

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ। यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ।

८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। नाै कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ। ६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.