बागलुङ १ बाट जनमोर्चाका चित्र बहादुर केसी निर्वाचित

डिसी नेपाल
७ मंसिर २०७९ १५:५२
140
Shares

काठमाडौं । बागलुङ १ बाट जनमोर्चाका चित्र बहादुर केसी निर्वाचित भएका छन् । चित्र बहादुर केसीले २१ हजार ४५१ मत पाएका छन् ।

यहाँ एमालेका सूर्य प्रसाद पाठकले १८ हजार ८२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८२ मत पाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.